नियम ६
मालसामान खरीद गर्ने
ःगोरखापत्र छापाखानालाई चाहिने कागज र मसी टाईप जस्ता विदेशबाट झिकाउनु पर्ने सबै मालसामानहरू ती माल सामानहरू भण्डारमा सकिन भन्दा एक वर्ष अघिनै मेनेजरले इष्टिमेट गरी निकासा लिई नेपाल सरकारको सेष्ट्रल पर्चेज विभाग मार्फत झिकाउनु पर्छ । तर कारणवस माथि लेखिएको व्यवस्था बमोजिम काम हुन नसकी छापाखानाको काम रोकिने अवस्था पर्न आएमा स्वीकृत बजेट मध्येको रिभल्वि· फण्डबाट मेनेजरले बजार दर बुझी किफायत दरमा देहाय बमोजिम बजार खरीद गर्न वा काम गराउन सक्नेछन् ः–
(क) कागज किन्न परेमा पटक एकमा बढीमा पाँचसय रुपैयाँसम्म र अरू आवश्यक मालसामान किन्नु परेमा पटक एकमा एकसय रुपैयाँसम्मको मालसामान
मेनेजरले खरीद गर्न सक्नेछन् ।
(ख) खण्ड (क) मा उल्लेख गरिएको भन्दा बढी रकमको माल सामान खरीद गर्नु परेमा मेनेजरले डाइरेक्टरको स्वीकृति लिनु पर्छ र डाइरेक्टरले पटक एकमा दुई
हाजार रुपैयाँ सम्मको मालसामान खरीद गर्ने स्वीकृति दिन सक्नेछन् ।
(ग) मेशीन टुटफुट भै मरमत गर्नु परेमा मेनेजरले पटक एकमा बीस रुपैयाँसम्म खर्च गर्न सक्नेछन् । सो भन्दा बढी खर्च गर्नु परेमा डाइरेक्टरको स्वीकृति लिनु पर्छ र
डाइरेक्टरले बढीमा पाँचसय रुपैँयासम्म खर्च गर्ने स्वीकृति दिन सक्नेछन् ।